नेपाल पुलिस क्लब नुवाकोट गोल्डकपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल पुलिस क्लब नुवाकोट गोल्डकपको सेमिफाइनलमा

नुवाकोट, २२ जेठ । नुवाकोट गोल्डकप प्रतियोगितामा पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ लाई ३–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिसका लागि अभिषेक रिजालले ३० औ मिनेटमा खाता खोलेका थिए । दोस्रो हाफको ५५ औं र ८६ औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

खेलको म्यान अफ दि म्याच पनि लामा नै घोषित भए । बुधबार आयोजक नुवाकोट ११ र थ्री स्टार क्लबबीच हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);