अछाम, २१ जेठ । अछामको रामारोशन गाउँपालिकाको कालापानीबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको छ । कालापानीबाट विनायक ल्याईदै गरेको १ सय ६० लिटर मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायव निरीक्षक प्रेमसिंह ऐरले जानकारी दिए । प्रहरीले बरामद गरेको मदिरा नष्ट गरेको छ । अछाममा प्रहरीले पछिल्लो समय घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको छ ।
अछाममा १ सय ६० लिटर घरेलु मदिरा बरामद
ताजा समाचार
म कांग्रेसकाे कुनैपनि समूहमा छैन : शेखर काइराला
४९ मिनेट अघि
गहना पोखरीको जात्रा (फाेटाेफिचर)
३ घन्टा अघि




