दाङमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

दाङमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान

kukur bandhyakaran

दाङ, २० जेठ । दाङमा भुस्याहा कुकुर नियन्त्रण गर्ने अभियान सुरु गरिएको छ । पशु सेवा कार्यालय दाङले भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान चलाएको हो ।

सहरी क्षेत्रमा भुस्याहा कुकुरहरुले मानिस र पशुलाई आक्रमण गर्न थालेपछि बन्ध्याकरण अभियान चलाइएको हो । यो बर्ष घोराही र तुलसीपुरका ५० वटा भुस्याहा कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);