जिल्ला प्रशासन कार्यालय अछाममा सेवाग्राहीको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

जिल्ला प्रशासन कार्यालय अछाममा सेवाग्राहीको भीड

अछाम, १९ जेठ । जिल्ला प्रशासन कार्यालय अछाममा सेवाग्राहीको चाप बढेको छ   । कार्यालयमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको संख्या बढेको छ ।

आजभोली दैनिक ४५ देखि ५० जना नागरिकता र राहदानी बनाउन आउनेगरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचर्यले जानकारी दिनुभयो ।

त्यस्तै असिना पानीले बाली नष्ट गर्नुकासाथै घरको छानो उडाएर विस्तापित भएकाहरु पनि राहतका लागि जिल्ला प्रशासन कार्याल धाइरहेका छन् ।

असिना पानीले गर्दा जिल्लाको विभीन्न स्थानम खाद्यायान्न बाली, नगदेबाली, तरकारी खेतीमा क्षति पुगेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);