बजेट आज : प्रदेश र स्थानीयलाई एक तिहाई रकम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बजेट आज : प्रदेश र स्थानीयलाई एक तिहाई रकम

budget

काठमाडौं, १५ जेठ । सरकारले एक तिहाई रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गदैै आर्थिक बर्ष २०७५/७६ को बजेट मंगलबार सार्वजनिक गर्ने भएको छ ।

वित्तीय संघीयता पुर्ण रुपमा कार्यान्वयन हुने पहिलो बर्ष बजेटको करिव ४ खर्ब रुपैयाँ तल्लो तहका सरकारलाई हस्तान्तरण हुने भएको हो । कुल बजेटको करिव १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रुपमापाउने स्रोतको दावी छ ।
चालु आर्थिक बर्षमा पनि स्थानीय तहलाई स्थानीय तहलाई १७ प्रतिशत अनुदान दिईएको थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);