कैलाली, १३ जेठ । धनगढीमा स्थानीय निर्मल कार्कीलाई गोली प्रहार गरी नौ लाख रुपैयाँ लुटेर भागेका दुईजना लु ४० प ४४३८ नम्बरको मोटरसाइकलसहित अत्तरियाबाट पक्राउ गरेका छन् । गोली लागी घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार गराईंदैछ ।
गोली प्रहार गरी नौ लाख रुपैयाँ लुटेर भागेका दुईजना पक्राउ
ताजा समाचार
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
५३ मिनेट अघि
कबड्डीमा बढ्दो चर्चा, सीमित लगानीबीच पदकको आशा
२ घन्टा अघि




