ग्रिल तथा स्टिल व्यवसायीद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ग्रिल तथा स्टिल व्यवसायीद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौं, १२ जेठ । ग्रिल तथा स्टिल व्यवसायीहरुले सरकारको नीति तथा कार्यक्रमको स्वागत गरेका छन् । ग्रिल तथा स्टिल व्यवसायी संघ, नेपालका अध्यक्ष मोहन कटुवालले सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको टिप्पणी गरे ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले उद्योग स्थापना र त्यसका लागि सहज वित्तिय व्यवस्था गरेको तथा प्रविधि भित्र्याउने योजना अघि सार्नु खुसीको कुरा भएको बताए । अध्यक्ष कटुवालले ग्रिल व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);