११ औँ एनएसके अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप काठमाडौँमा सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

११ औँ एनएसके अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप काठमाडौँमा सुरु

karatee

काठमाडौं, ११ जेठ । ११ औँ एनएसके अन्तर्राष्ट्रिय कराँते च्याम्पिएनसिप प्रतियोगिता काठमाडाैँमा सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले अग्रता लिएको छ ।

१६ बर्ष उमेर समुहमा भारतका बिक्रम सा, बोइज कुमीत सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै ५५ केजी समुहमा पनि भारत कै साहिल ह्यामीखान मुजवार, र हेमन्ती सशीस बझाडे सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल सोतोकान कराँते संघले प्रतियोगिताको आयोजना गरेको हो ।

ताजा समाचार