दुधको उत्पादन बढाउन कृषकलाई अनुदानमा उपकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दुधको उत्पादन बढाउन कृषकलाई अनुदानमा उपकरण

chapcutter'

दाङ, ११ जेठ । दुधको उत्पादन बढाउन दाङका कृषकहरुलाई अनुदानमा उपकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाले व्यवसायिक रुपमा गाई भैसी पाल्ने कृषकहरुलाई अनुदानमा उपकरण दिएको हो ।

उपमहानगरपालिकाले कृषकलाई दुध बोक्ने क्यान र घाँस काट्ने च्यापकटर वितरण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले अनुदानको सदुपयोग गरेर लाभ लिन कृषकहरुलाई आग्रह गरे ।

कृषकहरुले अनुदानको सहि सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपमहानगरपालिकाले अनुदान दिएपछि कृषकहरुले व्यवसायलाई थप विस्तार गर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);