ट्रेड युनियन कांग्रेस प्रदेश–३ को अधिवेशन काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

ट्रेड युनियन कांग्रेस प्रदेश–३ को अधिवेशन काठमाडौंमा सुरु

काठमाडौं, ९ जेठ । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश–३ को प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ । नेपाली कांग्रेस निकटका मजदुरहरुको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको बुधबार कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।

अधिवेशनको उद्घाटन गर्दै सह–महामन्त्री महतले नयाँ नेतृत्व चयन गर्दा व्यक्तिगत सम्बन्ध र स्वार्थ भन्दा माथी उठेर सिंगो पार्टीको भलाई हुने गरी सक्षम सबल र असल नेतृत्व चयन गर्न सुझाव दिए ।

अधिवेशन उद्घाटन समारोहमा कांग्रेसका नेता तथा ट्रेड युनियनसँग आवद्व संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);