सुनसरीका जिल्ला शिक्षा अधिकारी घुस लिदैगर्दा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनसरीका जिल्ला शिक्षा अधिकारी घुस लिदैगर्दा पक्राउ

pakrau

सुनसरी, ९ जेठ । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुबेदी सेवाग्राहीबाट घुस लिदैगर्दा रंगेहात पक्राउ परेका छन् । आधारभूत मावि , भन्टाबारीको भवन निर्माणमा अनियमता भएको भन्दै विद्यालयसँग काम मिलाइदिने प्रलोभन देखाएर सुबेदीले घुस लिएको अख्तियार कार्यालय सुनसरीले दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);