बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

kutpit buhari

काठमाडौं, ९ जेठ । सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् ।

गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);