अदालतमा खड्काको दुष्प्रयास | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

अदालतमा खड्काको दुष्प्रयास

gopal khadaka

काठमाडौं, ९ जेठ । नागरिक दैनिकविरुद्ध गाली बेईज्जती मुद्धा दायर गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्धकनिर्देशक गोपाल खड्काले अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेका छन् । उनले नागरिक दैनिकमा प्रकाशित समाचारबाट आफ्नो मानहानि भएको भन्दै ८० करोड रुपैयाँ क्षतिपुर्ति दावी गरेका छन् ।

पटकपटकको सुनुवाईका लागि तोकिएको पेसी सार्दै आएका खड्काले सोमबारको पेसीमा न्यायाधीश कैलाशप्रसाद सुवेदीसँग नागरिक दैनिकका सञ्चालकको नाता रहेको बुझिन आएको भन्ने निवेदन दिई उनलाई मुद्धा नहेर्न दबाब दिए ।, आजको नागरिकमा यो खबर छ ।

ताजा समाचार