कुखुराले रात विताउने आँपको बोट ! | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

कुखुराले रात विताउने आँपको बोट !

khukura

काठमाडौं, ८ जेठ । गाउँ घरमा पालिएका स्थानीय जातका कुखुरालाई साँझ परेपछि सामान्य खोजर वा फुङ्लो भित्र राखिन्छ ।

दिनभर बारीम चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् ।  तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् ।

दिनभरि घर छेउछाउका बारीमा चेर दिन विताउने कुखुराहरु साँझ पर्न थालेपछि स्थानीय गीत तिवारीको छेउछाउमा रहेको आँपको बोटमा बास बस्ने गरेका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

 

ताजा समाचार