आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

rape

ईलाम,८ जेठ । १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् । ईलाम नगरपालिका ९ गोलखर्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् ।

घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);