पिडामा राजनीति : सरकारले दिएको राहत पनि वितरण भएन | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

काठमाडौँ, १ भदौ । बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन।

 

महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन।

 

हेलिकप्टरबाट राहत सामग्री झार्ने सवालमै स्थानीय राजनीतिक नेताहरुले आफु अनुकुल दबाब दिने गथरेको एक प्रहरी अधिकृतले बताए। आजको नागरिक दैनिकले खबर छापेको छ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार