बाढी विस्थापितको बिजोग, न खाद्यान्न, न अत्यावश्यक औषधि | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौँ, ३२ साउन । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल।

 

आजको नागरिक दैनिक लेख्छ – एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन ।भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);