चुलिँदै स्थानीय तह केन्द्र विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

चुलिँदै स्थानीय तह केन्द्र विवाद

gaupalika

रुकुम, ६ जेठ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले उक्त गाउँपालिकाको केन्द्र साबिकको सम्रृतुमै कायम गर्यो । सर्वोच्चलको आदेश अटेर गर्दै जनप्रतिनिधिले आरनेटाबाट गाउँपालिकाको प्रशासनिक काम सञ्चालन गरिरहेका छन् ।

सुर्खेतको सिम्ता गाउँपालिकाले बजेडी चौरबाट राकममा केन्द्र सोर्न निर्णय गरेपछि त्यसविरुद्ध उच्च अदालतमा मुद्धा पर्यो । संघीइ सरकारले अस्थायी रुपमा तोकेको केन्द्र पायक नपर्ने भन्दै गत माघ गाउँसभाको दुईतिहाई बहुमतले राकममा केन्द्र सार्ने निर्णय गरेको थियो ।, आजको नागरिकमा यो खबर छ

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);