सीमामा त्रासः प्रहरीले घुस लिएको भन्दै पारिबाट धम्की | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

सीमामा त्रासः प्रहरीले घुस लिएको भन्दै पारिबाट धम्की

ghus

काठमाडौं, ६ जेठ । नेपाल र भारत सीमाको दश गजा छेउँमै रहेको डोकेबजार शनिबार दिउँसै सुनसान थियो । भारतीय युवाहरुबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय वासिन्दा तथा व्यापारी सुरक्षित वातावारण बनाउनुपर्ने माग गर्दै प्रहरी चौकीमा भेला भएका थिए ।

सीमापारि युवाबाट धम्की आएकाले हामी कसैमाथि घटना घट्छ कि भनेर सबै त्रसित भएका छौँ, डोकेबजार व्यवस्थापन समितिका अध्यक्ष मेघराज संवेदनशीलता हुन्छ, प्रहरीको गल्तीका कारण हामी निशानामा परेका छौँं ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार