नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना हुँदा ४ घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना हुँदा ४ घाईते

accident

चितवन,  ५ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । शनिबार भरतपुर महानगरपालिका २९ गाईघाटमा ना ४ ख २२०२ नम्वरको ट्रकले र ग २ च ४७६ नम्वरको कारलाई ठक्कर दिँदा कारमा सवार ४ जना घाइते भएका हुन् ।

दुर्घटनामा गोरखा ठिमुरोका कार चालक विनोद श्रेष्ठ, अन्जन कुँवर, सुरज कुँवर र ललितपुरका भिम मास्के घाइते भएका छन् । घाइतेमध्ये सुरज र अन्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);