एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी

comnest party

काठमाडौं, ४ जेठ । एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिष्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको छ । एसियामा चीन भियतनामपछि नेपाल कम्युनिष्ट पार्टी तेस्रो दल बनेको छ ।

यी तिनै देशमा कम्युनिष्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र बिद्रोहबाट सत्तामा पुगेका कम्युनिष्ट पार्टीले एक दलीय शासन गर्दै आएका छन् । नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिष्ट सत्तामा पुगेका हुन् । आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);