नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

petrol dhubani

काठमाडौं, ३ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/ दुई रुपैयाँ बढाएको छ । मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० तथा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);