नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको भाउ बृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको भाउ बृद्धि

nepal aayal nigam

काठमाडौं, ४ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले स्वचालित मूल्य संरचना अनुसार गएराति देखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/ दुई रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।

मूल्य बृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । मूल्य बृद्धिपछि निगमले १५ दिनमा २१ करोड रुपैयाँ मुनाफा आर्जन गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);