बाढीले नवलपरासीको सुस्ताका २६५ घर डुबानमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

नवलपरासी, ३२ साउन । नवलपरासीको सुस्ता क्षेत्रमा रहेका २ सय ६५ भन्दा बढि घर डुबानमा परेका छन्। हिजो मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण गाउँ पुरै जलमग्न भएपछि स्थानीय जनताले दलित प्राथमिक विद्यालयमा आश्रय लिइरहेका छन्।

 

अहिले पनि पानी परिरहेकाले नारायणी नदीमा बाढी आउने भन्दै स्थानीय बासिन्दा चिन्तामा छन्।