काठमाडौं, २९ बैशाख । भारतिय प्रधानमन्त्री नरेन्द्रमोदी द्दारा पशुपतिनाथ मन्दिरमा पुजा सम्पन्न भयो । मोदी मन्दिरबाट ह्यात होटल प्रस्थान गरेका छन् । मोदीलाई आज अपरान्ह काठमाडौं नगरपालिकाले नागरिक अभिनन्दन गर्ने छ । मोदी आजै भारत फर्कनेछन् ।
नरेन्द्र मोदीले पशुपतिमा गरे विशेष पूजा
ताजा समाचार
नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ
११ घन्टा अघि
बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल
११ घन्टा अघि




