काठमाडौं, १४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आईपुगेका छन् । रक्षा मन्त्री ईश्वर पोखरेल द्धारा स्वागत गरि विमानस्थलवाट मोदि सम्मेलनस्थल होटल सोल्टी प्रस्थान गरेका छन् ।