मोदी मुक्तिनाथ मन्दिरमा पूजापछि काठमाडौं फर्कंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मोदी मुक्तिनाथ मन्दिरमा पूजापछि काठमाडौं फर्कंदै

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिरमा पूजापछि काठमाडौं फर्कंदै छन् ।

मोदी मुक्तिनाथ क्षेत्रवासीसँग सेल्फी खिच्दै छन् । मोदीको उपस्थितिमा मुक्तिनाथ क्षेत्रवासी उत्साहित भएका छन् । मोदीको विदाइका लागि मन्दिर क्षेत्रमा सयौंको भीड लागेको छ । मुक्तिनाथबाट फर्किएर मोदीले पशुपतिनाथको दर्शन गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);