मुक्तिनाथ पुगे मोदी, मुख्यमन्त्री गुरुङले गरे स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुक्तिनाथ पुगे मोदी, मुख्यमन्त्री गुरुङले गरे स्वागत

mustang welcome gate

मुस्ताङ, २९ बैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर दर्शन तथा पूजा अर्चना गरेका छन् । मुक्तिनाथ दर्शनका लागि मोदी आज बिहान हेलिकप्टरमार्फत मुस्ताङ प्रसथान गरेका थिए । मुक्तिनाथ वरपरको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ ।

मोदीलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरेका छन् । मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्। कान्तिपुरमा खवर छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);