कोटेश्वर-कलंकीमा बन्दैछ पाँच वटा आकाशे पुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोटेश्वर-कलंकीमा बन्दैछ पाँच वटा आकाशे पुल

koteshower kalanki

काठमाडौं, २९ बैशाख । कलंकी कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो ।

काठमाडौं चक्रपथ सुधार योजनाले उक्त सडक खण्डको विभिन्न भागमा ती पुलहरु बनाउन लागेको जनाएको छ । सो योजनाका इन्जिनियर निरञ्जन शर्माले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र सानेपामा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकमा पुल बनाइने बताए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);