मोदीद्वारा जानकी मन्दिरमा पूजाआजापछि मन्दिर परिसरमा सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मोदीद्वारा जानकी मन्दिरमा पूजाआजापछि मन्दिर परिसरमा सम्बोधन

modi puja

काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जानकी मन्दिरमा पूजाआजापछि मन्दिर परिसरमा सम्बोधन हुनेछ ।

नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले नेपाल–भारत मैत्री बस सेवा अर्थात रामायण सर्किटको उद्घाटन गर्दैछन् । उद्घाटनपछि मोदी नागरिक अभिनन्दनमा सहभागी हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);