स्वागत पछि मोदी जानकी मन्दिर तर्फ प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्वागत पछि मोदी जानकी मन्दिर तर्फ प्रस्थान

modi

काठमाडौं, २८ बैशाख । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आईसकेका छन् । रक्षामन्त्री इश्वर पोख्रेल र दुई नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको स्वागत पछि मोदी जानकी मन्दिर तर्फ प्रस्थान गरेका छन् ।

अहिले प्रधानमन्त्री केपि शर्मा ओलीले स्वागत गर्दैछन् । मन्दिरमा मोदीले षोडसोपचार बिधिबाट पुजाआजा गर्नेछन् । मन्दिरमा पुजा पछि मोदीको नागरिक अभिनन्दन गरिनेछ । अभिनन्दन समारोहमा सहभागी हुन् सर्बसाधारणको भिड लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);