काठमाडौं, २८ बैशाख । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन हुदैछ । उनले नेपाल भारतको सम्बन्ध निकै गाढा रहेको उल्लेख गरेका छन् । मादीले एकादशीको तिथि जनकपुरमा आउन पाउनु उनले आप्ःनो सौभाग्य भएको बताएका छन् ।