मोदी भ्रमणमा कस्तो होला मौसम ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

मोदी भ्रमणमा कस्तो होला मौसम ?

weather

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मौसममा ठूलो उतार चढाव नआउने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रष्ट्याएको छ ।

मौसमका कारण मोदी भ्रमणमा कुनै असर नहुने बताउँदै महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरेको हो ।  शुक्रबार काठमाडौं, पोखरार मुक्तिनाथ क्षेत्रमा अपराह्नपछिको मौसम धुमिएर हल्का बर्षा हुने सम्भावना रहे पनि जनकपुरमा त्यस्तो अवस्था नरहने बताइएको छ ।

शनिबार यी चारवटै गन्तव्यमा अपराह्नको मौसममा सामान्य उतार चढाव आउने संकेत देखिए पनि बिहान र दिउँसोको मौसम सामान्य रहने महाशाखाका मौसमविद राजु प्रधानाङ्गले बताए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);