‘अझै रहन्छ प्रि–मनसुनको प्रभाव’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

‘अझै रहन्छ प्रि–मनसुनको प्रभाव’

monson

काठमाडौं, १ जेठ । भारतको विहार, मध्य प्रदेश र उत्तर प्रदेश आसपासमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) सहित बंगालको खाडीबाट फैलिएको जलवाष्पयुक्त वायुका कारण मुलुकभरको मौसम प्रभावित बनेको छ।

यससँगै उच्च वायुमण्डलमा पश्चिमी वायुको प्रभावसमेत परेकाले आइतबार साँझदेखि मुलुकभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मुलुकका पूर्वी भेगमा यस्तो क्रममा अझै दोहोरिनेछ।

‘मध्य र पश्चिमी भेगका धेरै ठाउँको मौसम मंगलबार बिहानदेखि सुधार भए पनि अझै २ दिनसम्म पूर्वीभेगको मौसममा उतार चढाव आउने छ।’ –उहाँले भन्नुभयो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);