काठमाडौं, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैसाख २८ गते नेपाल भ्रमणमा आउदै छन् । उनि जनकपुर हुदै नेपाल प्रवेश गर्दैछन् । जनकपुरमा मोदीको नागरिक अभिनन्दन हुने कार्यक्रम रहेको छ । उनलाई काठमाडौँ महानगरले काठमाडौँमा पनि अभिनन्दन गर्ने छ । त्यस्तै खालको अभिनन्दन अब मुस्ताङमा पनि गरिदै छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको एक महिनामै मोदी नेपाल आउदै छन् । हामीले कसरी यो भ्रमणलाई आफ्नो पक्षमा पार्न सक्छौ ? र बिगतमा उत्पन्न भएका समस्याको समाधान यो भ्रमणले गर्छ त ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले एमाले नेता लालबाबु यादवसँग गरेको कुराकानी हेर्नुहोस् :
मोदीको पाइलै पिच्छे अभिनन्दन गरेर सरकारले गलत गर्दैछ : लालबाबु यादव (भिडियो सहित)
ताजा समाचार
नागढुंगा-नाैबिसे सडक स्तराेन्नति अन्तिम चरणमा
६ घन्टा अघि




