एन्फाको महासचिवमा तुलाधर र कोषाध्यक्षमा जोशी मनोनित | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

एन्फाको महासचिवमा तुलाधर र कोषाध्यक्षमा जोशी मनोनित

काठमाडौं, २४ वैशाख । अखिल नेपाल फुटबल संघ एन्फाको महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनित भएका छन् ।

आज अखिल नेपाल फुटबल संघको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले दुई पदाधिकारी मनोनीत गरेको हो । नवनिर्वाचित टोलीेले आजैदेखि कार्यभार सम्हालेको छ ।