एमाले-माओवादी एकता छिट्टै हुन्छ : श्याम श्रेष्ठ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमाले-माओवादी एकता छिट्टै हुन्छ : श्याम श्रेष्ठ (भिडियो सहित)

shyamkumar

काठमाडौं, २० वैशाख । माओवादी युवा नेता श्याम श्रेष्ठले एमाले र माओवादीबीच पार्टी एकता छिट्टै हुने बताएका छन् । पार्टी एकताको लागि सघन छलफल गर्नुपर्ने भएकाले केही समय लागेको उनले बताए । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘माउन्टेस संवाद’मा बोल्दै उनले यस्तो बताएका हुन् । माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले नेता श्रेष्ठसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);