चालु आर्थिक बर्षको ९ महिनामा ३७ प्रतिशत पुँजिगत खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चालु आर्थिक बर्षको ९ महिनामा ३७ प्रतिशत पुँजिगत खर्च

budget rakam

चितवन, १८ बैशाख । चितवनमा चालु आर्थिक बर्षको ९ महिनामा ३७ प्रतिशत पुँजिगत खर्च भएको छ ।

चितवनमा चैत मसान्तसम्ममा चालु र पुँजिगत गरि ५७ दशमलव ५५ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रण शिवप्रसाद पन्थिले जानकारी दिए । चालु तर्फ ६८ दशमलव ८४ प्रतिशत खर्च भएको छ । जिल्लाका सरकारी कार्यालयहरुलाइ विनियोजन गरिएको ५ अर्ब ५६ करोड २४ लाख ८९ हजार पुँजगत खर्च मध्ये चैत मसान्तसम्ममा २ अर्ब ९ करोड ३८ लाख २४ हजार बजेट निकासी भएको छ ।

गत आर्थिक बर्षको यो अवधिमा पुँजिगत खर्च २७ दशमलव ५६ प्रतिशत मात्रै भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);