३ हजार केराका बोट काटेर सखाप (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

३ हजार केराका बोट काटेर सखाप (फोटो फिचर)

चितवन, १८ वैशाख । चितवनको कालिका नगरपालिका ३ भटेनीमा अज्ञात समूहले कृषकले लगाएको ३ हजार बढि केराको बोट काटेर सखाप पारेका छन् ।

भटेनी नयाँ टोलका १२ कृषकले लगाएको केराखेती अज्ञात समूहले नष्ट गरेको हो । केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले केरा खेती नष्ट गर्ने समूहलाई कारबाही गर्न प्रहरीमा उजुरी दिइएको जानकारी दिए ।

१५ लाख बराबरको केरा खेती नष्ट भएको भन्दै कृषकहरुले नष्ट गर्ने समूहलाई पक्राउ गरि क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी बासुदेव खतिवडाले केरा नष्ट गर्न समूहको खोजी भइरहेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);