मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

accident

रूकुम पश्चिम, १३ बैशाख । रूकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परि त्रिबेणी ६ का कृष्णबहादुर घर्तीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।