प्रदेश ७ मा आंशिक बजेट ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रदेश ७ मा आंशिक बजेट ल्याउने तयारी

budget

कञ्चनपुर, ८ बैशाख । प्रदेश ७ को सरकारले पहिलो पटक आंशिक बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको तीन महिनाका लागि आईतवार १ अर्ब २ करोड ५ लाख रुपैयाँको आंशिक बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जानकारी दिए ।

यसैबीच आर्थिक मामिला तथा योजना मन्त्री बोहराले मुख्यमन्त्रीलाई आंशिक बजेटका बारेमा ब्रिफिङ समेत गरेका छन् । अब आईतवार बस्ने प्रदेशसभा बैठकमा आथिक मामिला मन्त्री बोहराले चालू वर्षको ३ महिनाका लागि तयार गरिएको बजेट प्रस्तुत गर्नेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);