प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच भेटवार्ता

oli-prachanda

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ ।

वार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष दाहाल अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । दाहाल आइतबार ओलीसँगको वार्ता स्थगित गरेर परिवारका सदस्यसहित सिन्धुपाल्चोकको सुकुटे गएका थिए । सुकुटे पुगेका दाहाललाई ओलीले फोन गरेर वार्तामा बस्न आग्रह गरेका थिए । ओलीसँगको वार्ताका लागि दाहाल सुकुटेबाट सिधै बालुवाटार आउने माआवादी केन्द्रका नेताहरुले बताएका छन् ।

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गरेपनि दुई पार्टीबीच दुई सातायता छलफल हुन सकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);