'जसले संघीयता ल्यायो उसैले खारेज गर्छ' (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

‘जसले संघीयता ल्यायो उसैले खारेज गर्छ’ (भिडियोसहित)

satta sasan

पुरञ्जन आचार्य र भरत दाहाल दुवै जना राजनीतिक विश्लेषण हुन् । माउन्टेन टेलिभिजनको कार्यक्रम सत्ता शासनमा बोल्दै उनीहरुले नेपालको राजनीतिक अवस्थाको व्याख्या गरेका छन् । २०७४ साल चुनौतीपूर्ण रहेको र २०७५ साल आसालाग्दो रहेको उनीहरुले बताएका छन् । यसै कार्यक्रममा बोल्दै विश्लेषक भरत दाहालले भनेका छन् ‘जसले संघीयता ल्यायो उसैले नै संघीयता खारेज गर्ने छ । संघीयता अबको २ वर्षसम्म पनि टिक्न सक्दैन’ । माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता प्रकाश गिरिले पुरञ्जन आचार्य र भरत दाहालसँग गरेको गरमा गरम संवाद हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);