नयाँ वर्षका दिन नारायणगढ–मुग्लिन सडक बन्द नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नयाँ वर्षका दिन नारायणगढ–मुग्लिन सडक बन्द नहुने

muglin sadak

चितवन, ३० चैत । नारायणगढ–मुग्लिन सडकखण्ड नयाँ वर्षका दिन भोली पुरै समय खुल्ने छ । सो सडक खण्डमा दिउँसो ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहे पनि नयाँ बर्षको दिन पुरै समय खुल्ला हुने भएको हो ।

चितवन जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तले भोली सडक बन्द नगर्ने निर्णय भएको जानकारी दिए । आइतबारदेखि सो सडक ६ घण्टा नै बन्द गरेर काम हुने आयोजनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);