काठमाडौंमा दुई महिनाभित्र अण्डरपास सञ्चालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंमा दुई महिनाभित्र अण्डरपास सञ्चालनमा आउने

underpass

काठमाडौं, २५ चैत । काठमाडौंमा दुई महिनाभित्र अण्डरपास सञ्चालनमा आउने भएको छ ।

काठमाडौंको कलंकीमा ८ सय मिटर लामो अण्डरपास दुई महिनाभित्र सञ्चालनमा आउने भएको हो । कलंकी चोकबाट बल्खुतर्फ ४ सय मिटर र सीतापाइलातर्फ ४ सय मिटर अन्डरपास निर्माण भइरहेको छ ।

काठमाडौं चक्रपथ सुधार आयोजनाले अण्डरपास निर्माणको ९२ प्रतिशत काम सकिएको भन्दै दुई महिनापछि सवारीसाधन ओहोरदोहोर हुने
बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);