दाङको अदालतमा फागुन मसान्तसम्ममा ७ हजार बढी मुद्दा फर्छ्यौट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङको अदालतमा फागुन मसान्तसम्ममा ७ हजार बढी मुद्दा फर्छ्यौट

दाङ, २२ चैत । दाङको तुलसीपुर उच्च अदालत र जिल्ला अदालतले फागुन मसान्तसम्ममा ७ हजार बढी मुद्दा फर्छ्यौट गरेको छ । बुधवार पत्रकार सम्मेलन गरेर अदालतले ७ हजार ९ सय ७२ वटा मुद्दा फच्र्छोट गरेको जानकारी गराएको हो ।

उच्च अदालत तुलसीपुरमा दर्ता भएका मुद्दा मध्ये ३ सय ६३ वटा फच्र्छोट गर्न बाँकी रहेको छ । उच्च अदालतका मुख्य न्यायधीश नहकुल सुवेदीले अदालतको प्रगति सन्तोषजनक भएको बताए । मुख्य न्यायाधीस सुवेदीले अदालतले मुद्दा फर्छ्यौटलाई तिब्रता दिएपनि कार्यान्वयनमा चुनौती रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);