धनुषा, २२ चैत । धनुषाधाम नगरपालिका ९ स्थित धारापानीमा बम बिस्फोट भएको छ । नेत्रबिक्रम चन्द्र नेतृत्वको नेकपा माओबादीका कार्यकर्ताद्दारा बम बिस्फोट भएको हो । बिस्फोटमा परि एक महिला घाईते भएकी छन् ।
धनुषाधाम नगरपालिका धारापानीमा बम बिस्फोट
ताजा समाचार
धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
१० घन्टा अघि




