पाल्पाका कृषकलाई कृषि तालिम प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पाल्पाका कृषकलाई कृषि तालिम प्रदान

palpa

पाल्पा, २१ चैत । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत पाल्पाका कृषकलाई तालिम प्रदान गरिएको छ । पाल्पाले गत बर्षदेखि तानसेन नगरपालिका भित्रका वडाहरुमा कृषि तालिम प्रदान गर्दै आएको छ ।

तानसेन नगरपालिका वडा नम्बर १, ५, ६ र ७ का २५ जना कृषकलाई तालिम दिइएको छ । तालिममा कृषकहरुलाई बेमौसमी तरकारी खेती उत्पादन, घरेलु विषादी बनाउने तरिका र उपयोग गर्ने तरिका सिकाइएको छ । कृषि तालिमबाट कृषकहरु लाभान्वित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);