काठमाडौं, १६ चैत । दुइ वाम पार्टी अब मिलेर अघि बढ्ने कुरा गरिरहेका छन् । अघि बढ्नको लागि खाका पनि तयार गरेका छन् । केन्द्रिय समिति, स्थायी समितिमा कति सदस्य हुने पनि सहमति भइसकेको छ । सरकार बनिसकेको छ र प्रधानमन्त्रीले कुन देश बाट विदेश यात्रा गर्ने पनि तय भएको छ । त्यसपछिको यात्रा कस्तो हुनेछ र गन्तब्य कता हुने छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न ‘मा प्रस्तोता प्रकाश गिरीले नेकपा एमालेका नेता, प्रदिप नेपालसँग गरेको कुराकानी हेर्नुहोस् :
यो पार्टी एकता हैन, नेता एकता हो : प्रदिप नेपाल (भिडियो सहित)
ताजा समाचार
वीरगञ्जमा सुरु भयो जसपाको केन्द्रीय समिति बैठक
१६ घन्टा अघि
जनता माओवादीसँग खुसी रहेको पाएँ ,प्रचण्ड
१६ घन्टा अघि