उदयपुरमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

उदयपुरमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाईते

accident-f25

उदयपुर, १४ चैत । उदयपुरको कटारी नगरपालिका ११ गहुँबारीमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ३२३१ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा चालक बारा अम्लेखगञ्ज ४ का पूर्णप्रसाद खनाल र मकवानपुर जिल्ला नामाटारका सरोज मोक्तानको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन घाईते भएका छन् । घाइतेलाई थप उपचारका लागि काठमाण्डौँ पठाइएको कटारी प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);